• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

    Error: Twitter did not respond. Please wait a few minutes and refresh this page.

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

माओवादी संगको सहकार्य आवश्यक :मन्त्री कोइराला

रोशनकुमार झा

जनकपुरधाम पुस २३ -उपप्रधान एवं परराष्ट्रमन्त्री सुजाता कोइरालाले नयाँ संविधान निर्माणका लागि माओवादी संगको सहकार्य आवश्यक रहेको बताउनु भएको छ ।प्रेस युनियन धनुषाद्वारा जनकपुरमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले सबैदलको सहकार्यबाट स्थापित लोकतन्त्र लाई संस्थागत गर्न दलहरु लाई एक हुनु पर्ने बताउनु भयो। प्रमुख तीन दल बीच उच्च स्तरिय संयन्त्र निर्माण गर्ने हिजो भएको सहमति बाट शान्ति स्थापना र संविधान निर्माणमा ठुलो टेवा पुग्ने भन्दै उहाँले यसले सबै समस्याको समाधान गर्ने विश्वास व्यक्त गर्नु भयो ।मुलुकमा १५÷१६ वटा प्रदेश आफु लाई स्वीकार्य नहुने भन्दै उहाँले धेरै प्रदेश भए देश टुकि्रने खतरा रहेको समेत उल्लेख गर्नु भयो ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: