सांस्कृतिक संघको सांस्कृतिक कार्यक्रम जनकपुरमा

रोशनकुमार झा

जनकपुरधाम पुस २३ – नेपाली काँग्रेस निकट नेपाल साँस्कृतिक संघले आज जनकपुरमा बृहत साँस्कृतिक आम सभा सम्पन्न गरेको छ । सो कार्यक्रममा साँस्कृतिक संघका केन्द्रिय टोली सहित धनुषा महोत्तरीका स्थानिय टोलीहरुले पनि आफ्ना प्रस्तुतिहरु गरेका थिए । उपप्रधानमन्त्री सुजाता कोइरालाले उद्घाटन गरेको साँस्कृतिक आमसभामा मैथिली नेपाली भोजपुरी हिन्दी सहितका मनोराजनात्मक प्रस्तुति हरु गरिएको थियो ।साँस्कृतिक संघका अध्यक्ष तिर्थ बहादुर थापाको उपस्थितिमा भएको सो कार्यक्रममा मिथिलाको प्रसिद्ध झिझिया नृत्य धोविया नृत्य फागु नृत्य विपी यसै भन्नु हुन्थ्यो गीति नाटक सहितको प्रस्तुति गरिएको थियो ।कार्यक्रममा सुनील पण्डित नविन मिश्र स्मृति मिश्र रोहित साह अर्जुन अधिकारी कृष्णा केसी सीता सापकोटा सहितको प्रस्तुति रहेको थियो ।

Advertisements

3 Responses

  1. 4huuuuuuuuuu manchelai ulu banaune kayr taf lagi paricha sujat aji heee but goog romantik

  2. मान्छे लाई नाच्छ गाना देखाएर उल्लु बनाउने कोसिस गरि रहेको छ , सुजाता , दिदिले तर आब मान्छे पहिलाको जस्तो छैन , धेरै चलाख भइ सकेको छ, छिटो उल्लु बन्दैन दिदि सुजाता ….सोचेर उल्लु बनाउनु होला मान्छेलाई

  3. good comment i like all comment.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: