अपहरणकारीहरु पक्राउ,अपहरणकारी मध्ये एकजना आफ्नै दाजु

जनकपुरधाम पुस २३ – अपहरणमा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले ४ जनालाई पक्राउ गरि आज सार्वजनिक गरेको छ ।जनकपुर स्थित जानकी वोर्डिङ्ग स्कुलको गेट अगाडीबाट २० गते भएको अपहरणमा संलग्न रहेको भन्दै प्रहरीले राकेश कुमार यादव उमेश कुमार यादव प्रााजन गिरी र मनोराजन चौधरी लाइ पक्राउ गरि जिल्ला प्रहरी कार्यालय धनुषाले आज पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो । सो काण्डमा ८ जनाको संलग्नता रहेपनि हाल ४ जना अझै फरार रहेको प्रहरी निरीक्षक भुवनेश्वर तिवारीले बताएका छन ।

गत २० गते विधालय गेट अगाडीबाट सोही विधालयमा  युकेजीमा अध्ययनरत धनुषा सिन्गयाही मडानका ८ वर्षिय मनोज कुमार यादव र कक्षा ५ मा अध्ययनरत रुपेश कुमार यादव लाई पक्राउ परेका अभियुक्तहरु समेतका गिरोहले अपहरण गरेको प्रहरीले जनाएको छ ।अपहरितहरुलाई मुक्त गराउने क्रममा उनीहरु पक्राउ परेका हुन ।अपहरणकारीहरु मध्ये उमेश यादव अपहरित रुपेश कुमार यादवको दाजु रहेको छ ।

2 Responses

  1. so bad ke hude cha sier sab thoknu parcha

  2. sala chor umesh to kaihiya sa apaharan kara laglahi

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: