• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

आफ्नै कार्यकर्ता बाट घेरिइन सुजाता

रोशनकुमार झा
जनकपुरधाम पुस २३ – गणतन्त्र नेपालको पहिलो राष्ट्रपति डा.राम वरण यादव लाइ सरकारले सम्मान दिन नसकेको भन्दै उपप्रधामन्त्री एवं परराष्ट्रमन्त्री सुजाता कोइराला आफ्नै कार्यकर्ता बाट विहीवार घेरिइन ।

 नेविसंघ धनुषा संस्थापन पक्षका अध्यक्ष रामप्रकाश यादवको नेतृत्वमा गएका कार्यकर्ताहरु उपप्रधानमन्त्री कोइराला लाई घेरी राष्ट्रपति लाई सम्मान दिलाउन सरकारले पहल गर्नुपर्ने भन्दै ध्यानाकर्षण गराएका थिए । प्रेस युनियन धनुषाद्वारा आयोजित पत्रकार सम्मेलनमा सहभागि हुन जनकपुर नगरपालिकाको सभाकक्ष पुगेकी कोइराला लाई राष्ट्रपति लाई सम्मान गरौ राष्ट्रियता लाई संरक्षण गरौं राष्ट्रपतिको सम्मान कहाँ भन्ने लेखिएको प्लेकार्ड सहित पुगेका कार्यकर्ताहरु आधा घण्टा जति घेरेका थिए ।

राष्ट्रपति लाई सम्मान दिलाउन ढिलो भएको स्वीकार्य गर्दै उपप्रधानमन्त्री कोइरालाले अब छिट्टै त्यस तर्फ अघि बढने प्रतिबद्धता जनाएपछि घेरामुक्त गरिएको नेविसंघ धनुषाका अध्यक्ष यादवले बताए । अध्यक्ष यादवले भने -संसारमा नेपाल नै यस्तो देश हो जाहाँ राष्ट्रपति सम्मेत लाई सम्मान दिन आनाकानी गरिएको छ । त्यसकारण आफुहरुले आफ्नै पार्टी बाट उपप्रधानमन्त्री बनेकी कोइराला लाई घेर्नु परेको हो ।यसअघि उपप्रधानमन्त्री कोइरालाले बुधबार कार्यकर्ता भेला लाई सम्बोधन गर्दै आफुले राष्ट्रपति डा. यादव लाई धेरै मिस गरिरहेको बताएकी थिइन ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: