संयुक्त टोलीद्वारा कमला तटबन्ध निरीक्षण

जनकपुरधाम पुस २३ – नेपाल भारतको संयुक्त टोली कमला तटबन्धकॊ आज निरीक्षण गरेको छ । भारतको सहयोगमा कमलाको तटबन्ध निर्माण गरिने कुरा चलिरहेको बेला तटबन्धको निरीक्षण गरिएको छ ।टोली धनुषा जिल्लाको इनर्वा मलहनिया र फूलवरियामा गई निरीक्षण गरेको थियो ।टोलीमा जल उत्पन्न विभागका महा निदॆ्रशक खेम राज दहाल उपनिर्देशक हिरा नन्द झा भारतीयक टोलीका जिएफसिइ एमएस गनी कमला सरोकार समितिका अध्यक्ष विशेश्वर यादव उपाध्यक्ष गजाधर यादव सदस्य दिलिप सहगल गंगाराम नारायण यादव जलउत्पन विभाग जनकपुरका प्रमुख रत्नेश्वर लाल कर्ण सहित व्यक्तिहरुको सहभागिता रहेको थियो । सो टोली शुक्रबार सिरहा जाने बताएको छ । सिरहा र धनुषामा कमलाको तटबन्ध बनाउने भारतको सोच रहेको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: