• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

साधुहरु द्वारा जुलुश प्रर्दशन मन्दिरलाई ट्रष्ट बनाउन माँग

रोशन कुमार झा
जनकपुरधाम पुस २४ – जनकपुरको साधुहरुबीच विवाद गहिराउदैं गरेको समयमा रत्न सागर स्थानबाट शुक्रवारको दिन जुलुश निकालिएको छ।नागरिक समाजको ब्यानर तल  निकालिएको जुलुशले जानकी मन्दिरलाई ट्रष्टमा परिणत गर्न माँग गरेको छ। जुलुशले नगरको विभिन्न भागको परिक्रमा गरेको थियो। जानकी मन्दिरको महन्थ रामतपेश्वर दासले मन्दिरको सम्पति वेचविखिन गरिरहेको र संरक्षणमा ध्यान नदिएको आरोप लगाउदैं उनीहरुले मन्दिरलाई ट्रष्टमा परिणत गर्न माँग गरेका छन् । जुलुसमा नागरिक समाज सहित साधुहरुको सहभागिता रहेको थियो ।

Advertisements

One Response

  1. I was happy to read this news against Monk of janki temple really it true .He is selling all the lands belong to Godness and making rich to his brothers and nephews …

    Thank you Mahanji Baikunth for your good step against for goodness.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: