सुदु्रपश्चिम सेवाद्वारा बाढी पीडितलाई आर्थिक राहत

मलेशिया ,क्वालालम्पुर, यस वर्ष प्राकृतिक प्रकोकका कारण सुदुरपश्चिममा गएको बाढी पहिरोका पीडितहरुलाई सूदूरपश्चिम सेवा सामाज मलेसियाले आर्थिक सहयोग गरेको छ ।बाढी पहिरोले सुदुरपश्चिममा ठुलो धन जन तथा मानवीय क्षेति हुन पुगेका थियो । बिभिन्न मुलुक र संघसस्थाहरुबाट आथ्ार्िक सहयोग आईरहेको बेला मलेसियाबाट समेत सुदुरपश्चिम सेवा समाजले बाढी पीडित चन्दा संकलन गरी गत एक तारिख आईएमई मार्फत आरएम पन्ध्र सय बतीसहजार एकसय बयालीस नेपाली रुपैया बाढी पीडित संयोजक तथा पूर्वश्रममन्त्री लेखराज भटको नाममा पठाईएको हो। आर्थिक संकलन गर्न सहयोग गर्ने संघ-सस्था र व्यक्तिलाई समाजले धन्यावाद ज्ञापन गरेको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: