३ विघाको गाजा काटेर नष्ट

सिराहा, पुस २५, सिरहाको कर्जन्हा गाविसमा अबैध रुपमा लगाइएको गाजा खेती नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयूक्त टोलीले काटेर नष्ट गरेका छन् ।  गाँजा खेती गर्न कानुनले बन्देज गरेपनि अबैध रुपले गाँजा खेती गर्न लागेको भन्दै काटेर नष्ट पारेको हो ।.
कर्जन्हा गाविसको वडा नंम्बर ४, ५ र ६ मा पर्ने खेतबारीमा लगाएको ३ विघाको गाजा काटेर नष्ट पारेको शसस्त्र प्रहरी वेश क्याम्प मिर्चैयाका प्रहरी निरिक्षक तिर्थ गौतमले बताए । खेतबाट काटेको उक्त गाजालाई एक ठाउमा जम्मा गरी आगो बालेर जलाएको निरिक्षक थापाले बताए । 

TNepal Headline News

↑ Grab this Headline Animator

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: