छिमेकी द्वारा अपहरण प्रयास,अपहरणकारी प्रहरी फन्दामा

सप्तरी राजविराज, पुस २६- पैसाको लागी मान्छेले जे पनि गर्न तयार भईसकेका छन ।  यो स्थिति नेपालमा दिनानुदिन हावि हुदै गएको छ । जस्तो सुकै अपराध गर्नबाट पनी नहिच्किचाउने स्थितिको सृजना हुदैछ हाम्रो समाजमा । सप्तरीको मनराजा गाउँ विकास समिति अन्तर्गतको वडा न.५ का बासिन्दा नीतकुमार यादवको अपहरण गर्ने प्रयाश आफ्नै छिमेकि बाट भएको प्रहरीले जनाएको छ । अपहरणकारी मनराजाकै राममुर्ती यादव रहेको छ.राममुर्ती बाट प्रहरीले आज बिहान पक्राउ गरेर हतियार समेत बरामद गरेको छ।  हतियार एकथान कटुवा र टिन राउण्ड गोलि रहेको प्रहरीले जनाएको छ ।दुइदिन पहिले धनुषामा आफ्नै दाइ द्वारा भाईको अपहरण गरिएको थियो।


One Response

  1. sale yadav ko namam kalank chas sale kami talai jiudo aago lagaunu parcha sale kukurrrrrrrr

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: