• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

    Error: Twitter did not respond. Please wait a few minutes and refresh this page.

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

महिला सुधार समितिको उदघाटन

पर्साका सभासद ओमप्रकाश शर्माले नेपाली महिलाहरुको शोषणमा ७० प्रतिशत हात महिलाहरुकै भएको दावी गरेका छन् । नेपाल महिला  सुधार समितिको नगर कार्य समिति कार्यालय उदघाट्न कार्यक्रमलाई सम्बोधनको क्रममा सभासद शर्माले प्रमुख अतिथिको आसनबाट यस्तो दावी गरेका हुन । अहिलेको बिषम परिस्थितीमा महिला सुधारको लागि एउटा संस्था गठन गरी अगाडी आउनु नै चुनौती भएको बताउदै यस समितिको बिकासको लागि आफुले तन, मन र धनले सक्दो सहयोग गर्ने प्रतिबद्धता गर्दै समितिको उत्तोरोत्तर प्रगतिको कामना समेत गर्नु भएको थियो ।

कार्यक्रममा नारायणी उपक्षेत्रिय अस्पतालका मेडिकल सुपरिटेण्डेड बिध्यापति कंठ, माईती नेपालका प्रमुख संगिता पुरी, राष्ट्रिय फोटो पत्रकार समुहका अध्यक्ष राजु श्रेष्ठ, सामुदायिक प्रहरी कुम्हालटोलका शशि बस्नेत, ठाकुर राम बहुमुखि कलेजका उपप्रध्यापक प्रमोद गुप्ता, रामु सिंह र समितिका कानुनी सल्लाहकार कमलनारायण कर्णले महिलाको बिकासबाट मात्रै समाजको बिकास हुने मन्तब्य दिदै समितिको उत्तोरोत्तर प्रगतिको शुभकामना ब्यक्त गर्नु भएको थियो ।समितिका अध्यक्ष श्रीमती मुनी देवी रौनियारको अध्यक्षतामा सम्पन्न उदघाटन कार्यक्रममा स्वागत मन्तब्य कमलनारायण कर्णले दिनु भएको थियो भने कार्यक्रमको संचालन पत्रकार अमृता मैनालीले गर्नु भएको थियो ।


One Response

  1. oh bahut baniya neta jiiiiiiiiii tar care fool neta jiiiiiiiiiiiii mahila sudar ko nam p kono nay mahila sudar nee karuuuuuuuuuuuu

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: