• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

धनुषामा अहिलेपनि अशान्ति कायमै

जनकपुरधाम पुस २७ – संविधानसभा गठनको डेढ वर्ष वितिसक्दा पनी धनुषा जिल्लाको ग्रामीण क्षेत्रका जनताहरुले शान्तिको  अनुभव नगरेको एउटा सर्वेक्षणमा देखिएको छ। धनुषा जिल्लाको सिनुरजोडा गाम विकास समितिमा गाईड नेपाल नामक गैर सरकारी संस्था द्वारा गरिएको एक सर्वेक्षणमा सहभागि स्थानीयवासीहरुले अपराध हिँसा हत्या, अपहरण, चन्दा आतंक जारी रहेको बताएका छन्। गाविसको  नौ वार्डमा नै भएको सर्वेक्षणमा ११ सय व्यक्तिको सहभागिता रहेको थियो। महिलाहरुले खुला रुपमा स्वीकार गरेका छन् कि महिला हिंसामा कुनै कमी आएको छैन।

सर्वेक्षणमा संलग्न गाईड नेपालका  महासचिव श्यामवावु साहले भन्नुभयो ‘सर्वेक्षणमा सहभागी जनताहरु अहिलेपनि नेपालमा सुधार हुने आशावादी छन् तर कहिलेसम्म हुन सक्ने कुरामा भने कसैले केहि बोलेनन् ‘।वहाँहरु राजनीतिकदलको  भूमिका र प्रशासनको जनताहरु लाइ हेर्ने दृष्टिकोण प्रति असन्तुष्ट हुनुहुन्थ्यो। गाइड नेपालले यस्तो सर्वेक्षण जिल्लाभरी गर्ने निर्णय गरेको छ । गाईड नेपालले पुरा जिल्लाको सर्वेक्षण गरिसकेपछि एउटा   सुझाव सरकारलाई दिने संस्थाका सचिव साहले बताउनुभयो।

One Response

  1. JANAKPUR KO KE KURA GARNU HUNCHA SIR JANAKPUR TA CRIMER KO ADDAA BHAISAKYA CHHHA ANI APRADH HUDAINA TA.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: