• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

पत्रकार उमा सिंहको समृति दिवस मनाईयो

जनकपुरधाम पुस २७ – पत्रकार उमा सिंहको प्रथम स्मृति दिवस सोमवर जनकपुरमा मनाईएको छ। नेपाल पत्रकार महासंघ धनुषाको अगुवाईमा जानकी मन्दिरमा स्मृति सभा तथा दीप प्रजवलन गरिएको थियो। महासंघ धनुषाका अध्यक्ष उमेश साहको अध्यक्षतामा भएको सभामा पत्रकारहरुले उमा सिंहको तस्वीरमा माल्यार्पण गरेर श्रद्धांजलि व्यक्त गरेका छन्।अध्यक्ष साहले उमा जस्तो साहसिक पत्रकारको  कारण धनुषा जिल्लाको पत्रकार गौरवान्वित भएको बताउनुभयो।वहाँले उमाको शहादत खेर नजाने भन्दै सत्य तथ्यलाई उजागर गर्नको निम्ति धनुषाका पत्रकार सदैव रहने बताउनुभयो ।

उमाको आत्माको चिर शान्तिको कामना गर्दै वहाँले उमाको हत्यारालाई कडा सजायको माँग गर्नुभयो। गत वर्ष पुस २७ गते जनकपुर-१४ को  रजौलमा उमाको हत्या भएको थियो । स्मृति सभामा वरिष्ठ पत्रकार राजेश्वर नेपाली, पुर्व अध्यक्ष द्वय रामप्रकाश साह, अशोक रौनीयार, पत्रकारहरु रमेश रजन झा ,रामभरत साह ,प्रध्यापक परमेश्वर कापडि सहितको उपस्थिति रहेको थियो।

2 Responses

  1. DHERAI DHUKH: KO KURA HO SIR, TARA DOSHI LAI FASI DINU PARCHA UMA SING KO NAM MAA SAHID PARK BANAUNU PARYO

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: