• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

जाडो प्रकोप जारी सप्तरीमा पुन:दुईको मृत्यु ,मर्नेको संख्या १८ पुग्यो

राजविराज सप्तरी पुस २८ – जाडोले गर्दा मृत्यु हुने क्रम जारी छ ।  तराइका जिल्लाहरुमा यसपाली अत्यधिक शितलहर चलेकोले जाडोबाट बिरामी पर्नेहरुको संख्यामा पनि वृद्धि भईरहेको अस्पताल श्रोतले बताउँछ  । अत्यधिक शितलहर जाडोले गर्दा सप्तरी जिल्लामा मंगलवार बिहान पुन:दुईजनाको ज्यान गएको छ।  जाडोले मर्नेहरुमा सप्तरीको तिलाठी गाविस वडा न.८ की सितादेवी कर्ण र सप्तरीकै पातो गाविस वडा न.२ को तपेश्वर मण्डल रहेका छन् ।  दुबैजनाको मृत्यु आफ्नै घरमा भएको हो ।  स्मरण रहोस जाडोले गर्दा केहि समय पहिले तिलाठी गाविसकै सुभद्रा देवी झा को पनि मृत्यु भएको थियो। जाडोले गर्दा सप्तरीमा मात्र १८ जनाको ज्यान गएको छ ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: