धनुषामा सवारी दुर्घटनामा एकको मृत्यु

जनकपुरधाम पुस २८ – धनुषामा बस दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुने धनुषा जिल्लाको बेंगाडावर गाविस वडा न.७ का आइत बहादुर थिंग रहेको प्रहरीले जनाएको छ ।  सिन्धुली बाट बिराटनगर जादैं गरेको ना ३ ख ४४५५ नम्बरको बसको ठक्करले थिंगको मृत्यु भएको हो ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: