• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

जनकपुर आँखा अस्पतालमा झडप आठ घाईते

रोशनकुमार झा
जनकपुरधाम पुस २८ – नेपाल रेडक्रस द्वारा संचालित जानकी आँखा अस्पताल जनकपुरको कर्मचारी र संघर्ष समितिबीच आज भएको झडपमा ८ जना घाइते भएका छन ।अस्पताल परिसरमा साचालित साझा चस्मा पसल परिसर बाट हटाउनु पर्ने माँग गर्दै आन्दोलन गर्दै आएका संघर्ष समिति द्वारा लगाइएको ताला कर्मचारीहरुले तोडेपछि झडप भएको हो ।झडपमा कर्मचारी तर्फका सुभद्र मण्डल, राधा कापर र सत्यनारायण साह तथा संघर्ष समिति तर्फका सुबोध शर्मा, राजीत मण्डल, राज कुमार साह ,नवल पण्डित घाइते भएको प्रहरीले जनाएको छ ।

रेडक्रस द्वारा सेवाका लागी संचालित अस्पताललाई संस्थापन पक्षले व्यवसायीक बनाएको आरोप लगाउदै संघर्ष समिति आन्दोलन गर्दै आएका छन ।अस्पतालको व्यवस्थापन र कर्मचारीहरुको सेयरमा संचालित साझा अस्पताल परिसर बाट हटाउन पर्ने सहितका माँग राखी अस्पताल परिसर बाहिर पसल खोलेका व्यवसायीहरु संघर्ष समिति गठन गरी आन्दोलन थालेका हुन ।


4 Responses

  1. BAHUT KUB TAR SAREE GALTI BHO KI TAPAI HARUKO AKANFUTAYO ANI BALL THAHUNTHYO

  2. k ho sathiho aaka ta tarai taisai pachadi cha ? Tasma ghan tapai haru lay kahilay k ? Kahilay k garay ra ghan pachadi pardai hunu hun cha kam say kam tarai ko lagi kahi garna nasak chup lagay ra basnu na ki aaru ko bahakauma aaara band, hadtal jasta kam garnu huncha ?? Janakpur jasto atihasik nagari lai kina apabitra parnu huncha ?? Kahilay bhuddhi aaucha ho ???

  3. Dherai naramro bhayo yasama dubai pach lai kehi hudain tar pidit haru lai dherai dukh hunch…,

  4. YADI SAJHA CHASMA PASAL HATAUNU THIYO BHANE BARTA GARERA HATAUNU PARTHAYO KI JHAGADA GARERA,SAB TIASTAI CHA ASPATAL BHITTRA PASAL KHOLNE BAYABAASTHAPAN GALAT CHHHA .SAB HAKIM PAISA KAMAUNA KO NIMTI CHOR JASTI BHAYECHA .

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: