• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

प्रहरी हिरासतबाट अपराधी फरार ,प्रहरी नियन्त्रणमा

सुनसरी धरान,पुस २८ – मंगलवार बिहान खरखजाना अपराधका अभियुक्त प्रहरीको हिरासतबाट भागेका छन् ।  यसरि सुन्दा घटना सानो लाग्न सक्छ बर्तमान नेपालको अवस्थामा यो प्रसंग ठुलो होईन किनकि यसभन्दा पहिले नेपालकै ईतिहाशमा अपराधीहरु सामूहिकरुपमा सिरहा जेलबाट भागेर सनसनी फैलाई प्रसाशनलाई ठाडो चुनौती दिई प्रहरी सुरक्षा निरिह सावित गरिसकेको अवस्थामा यो घटनाले खासै ठुलो स्थान नपाउन सक्छ ।  तर वास्तवमा भन्ने हो भने प्रसंग अति नै गम्भीर छ । स्टेनगन सहित पक्राउ परेका अपराधी प्रहरीको हिरासतबाट भाग्न सक्नु भनेको प्रहरीको नियतमाथि शंका गहिरिनु स्वाभाविक हो । चेनगेट लागेको अवस्थामा आखिर अपराधी कसरि भाग्न सक्छ ?   भाग्न सफल भएका अपराधीलाई प्रहरीले पत्रकार सम्मेलन मार्फत सार्वजनिक पनि गरिसकेको थियो ।

सेन्ट्री प्रहरी जवान श्याम कुमार साह हिरासतको जिम्मामा बसेकै थिए तरपनि अपराधी भाग्न सफल भयो आखिर कसरि ?हाल सेन्ट्री बसेका प्रहरी जवान श्याम कुमार साहलाई प्रहरीले अनुसन्धान गर्नको निम्ति नियन्त्रणमा लिएको छ । यदि जवान श्याम कुमार साहको मात्र यस घटनामा हात हो भने सोच्ने बिषय एउटा यो पनि छ कि एउटा जवानले त्यसरी पत्रकार सम्मेलन भईसकेर सार्वजनिक गरिसकेका अपराधीलाई भगाउन सक्ला त ?प्रहरीले अपराधी बिरुद्ध खरखजना तथा हातहतियार सम्बन्धिको मुद्दा पहिल्यै दायर पनि गरिसकेको थियो । यस घटनामा इलाका प्रहरीका अन्यको पनि हात हुन सक्ने आशंका गहिरिएको छ । बिहान ३ बजे अपराधी पाँचथरका १८ बर्षीय उदय लिम्बु (उडुंग अनुप) प्रहरी हिरासत बाट भागेका हुन् ।  अपराधीको खोजि कार्य भईरहेको प्रहरीले जनाएको छ।

2 Responses

  1. yo sab polish kee karamat ho aru kasko hola patrkar mahoday jewwwwwww

  2. NEPAL MA PRASASHAN BHANEKO CRIME KO JADA HO,SABAI CRIME BHANEKO PRAHRI PRASHASAN LE GAREKOHO KINN BHANE PRASHASHAN KADA BHAY PACHI KASAI LE PANI KEHI GARNA PAUDAINA.TIASIYE LE PRASHASHAN SAKESAMMA KADA HUNU PARCHA NATTRA BHANE SAB LE EK DIN BHOGNU PARCHA.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: