आगलागीमा नौ घर नष्ट लाखौको क्षती

रोशनकुमार झा

जनकपुरधाम पुस  २९, सप्तरीको तिलाठी गाविसमा भएको भेल आगलागीमा ९ वटा घर जलेर नष्ट भएर करिव १० लाख बराबरको क्षति भएको छ । तिलाठी ८ बेल्ही टोलको झबर लाल यादवको घरमा जाडोको समयमा लगाईने दाउराहरुको आगोबाट  फैलिएको आगोको कारण झबर यादवको २, देवनारायण यादवको २, शिवनारायण यादवको २, मिथिलेश्वर यादवको २ र सुशील यादवको एक घर सहित ९ वटा घर जलेर नष्ट भएको छ । आगलागीमा घरमा रहेको खाद्यान्न लत्ता कपडा तथा अन्य जिन्सी सहितको समानहरु जलेर नष्ट भएको छ। आगोलाई सशस्त्र पुलिस, स्थानीयबासी र राजविराज नगरपालिकाका बारुणयन्त्रको सहयोगबाट निभाईएको थियो

Advertisements

One Response

  1. Thanks Roshan for your hard work.
    Could you please tell me where’s ur home. One Roshan Kumar Jha is infront of my home Dihbar sthan sarswati high school.
    Please shoot me email on this add shambhu_raja2003@yahoo.com
    Thanks once again bye

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: