• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

    Error: Twitter did not respond. Please wait a few minutes and refresh this page.

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

एकीकृत माओवादीद्वारा मधेश बन्द मशाल जुलुस प्रदर्शन

रोशनकुमार झा
जनकपुरधाम पुस २९, आफ्नो कार्यकर्ताको हत्या भईरहँदा पनी सरकार मुकदर्शक बनेको भन्दैं एकीकृत नेकपा माओवादीले बिहिवारको दिन मधेश ब्युरो बन्दको आह्वान गरेको छ ।.
वीरगंज पथलैया औद्योगिक करिडोरमा एकीकृत माओवादीको भोजपुरा मधेश राज्य समिति सदस्य राजेश मण्डललाई अज्ञात समूहले हत्या गरेपछि एकीकृत माओवादी आक्रोशित भएका छन्।बन्दको पूर्व सन्ध्यामा एकीकृत माओवादीले जनकपुर सहित मधेशका विभिन्न जिल्लामा मशाल जुलुश प्रदर्शन गरेका छन्।
जनकपुरको शिवचौक बाट एकीकृत माओवादीका धनुषा जिल्ला इन्चार्ज रोशन जनकपुरीको नेतृत्वमा निकालिएको जुलुशले नगरको विभिन्न भागको परिक्रमा गर्दै मिल्स एरीयामा कोण सभामा परिणत भएको थियो। कोण सभामा एमाओवादीका धनुषा सह इन्चार्ज झल्कु यादवले हाम्रो कार्यकर्ताहरुलाई नियोजित रुपमा हत्या भईरहेको आरोप लगाएका छन्। पछिल्लो केहि दिन यता आफ्नो आधा दर्जन भन्दा बढी कार्यकर्ताहरु मारीएको भन्दै सह इन्चार्ज यादव हत्याको पछाडी राज्य पक्षको हाथ रहेको आरोप लगाएका छन्। वहाँले मण्डललाई शहीद घोषणा र वहाँको परिवारलाइ क्षतिपुर्तिको माँग गर्नुभयो। हाम्रो माँग पुरा नभए सशक्त आन्दोलन गर्ने यादवले चेतावनी दिएका छन्।
Advertisements

2 Responses

  1. YASARI MAOBADI KARYAKARTA LAI MADHESHI SHASASTRA SAMAHU LE MARERA THIKA GARDAINA SARKAR SANG LADNU PARCHHA.JAY MADHESH

  2. Sonal ji tapai le thik bhana bhayeko chah , tesma m sahamat chhu,

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: