• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

बार एसोसिएसन अध्यक्षद्वारा बालकलाई यौन दुर्व्यवहार

पाल्पा, पुस, ३०, बालकलाई यौन दुर्व्यवहार गरेका नेपाल बार एसोसियसन पाल्पाका अध्यक्ष बलभद्र खनालले पीडित पक्षलाई ५ लाख रुपियाँ जरीवाना तिरेका छन् । खनालविरुद्ध एक बालकलाई जबर्जस्ती करणी गरेको अभियोगमा पीडितपक्षद्वारा सोमबार जिल्ला प्रहरी कार्यालय पाल्पामा मुद्दा दर्ता गराउन गएपछि उक्त घटनाको रहस्य खुलेको हो ।.

आरोपित खनाल पाल्पा बार इकाइ अध्यक्ष तथा जिल्ला बाल संरक्षण समितिका पूर्व सदस्यलगायत विभिन्न सामाजिक संघ संस्थामा क्रियाशिल छन् ।
पीडित पक्ष र कानून व्यवसायीबीच सोमबार र मंगलबार दुई दिनसम्म घटनाको विषयमा छलफल गरेपछि खनालले गल्ती गरेको देखिएकाले खनालबाट पिडीत पक्षलाई क्षतिपूर्ति स्वरुप ५ लाख रुपियाँ भराउने सहमती भएको हो ।
गत पुष २ गते राति ८ बजे खनालले पाल्पा रहबास गाविस ३ का १५ वर्षीय किशोरलाई अप्राकृतिक यौन दुर्व्यवहार गरेको उनका परिवारले बताएका छन् । रहवास गाविसको आयोजनामा गत पुस २ गते महिला शसक्तिकरण प्रशिक्षण कार्यक्रममा प्रशिक्षक भएर गएका खनाल कार्यक्रम सकिएपछि पीडितकै घरमा बास बस्न गएका र घरको दोस्रो तलामा यौन दुव्र्यवहार गरेका थिए ।
कक्षा १० मा अध्ययनरत ति बालक दुर्व्यवहार पछि शारिरीक र मानसिक असरबाट बिक्षिप्त छन् । उनी ३ हप्तादेखि स्कुलसमेत जान नसकेको उनका आफन्त सन्तोष थापाले बताउनुभयो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: