• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

हतियार सहित चारजना पक्राउ

रोशनकुमार झा
जनकपुरधाम माघ १  -धनुषा जिल्लाको भरतपुर गाविस बाट सशस्त्र प्रहरीको गस्ती टोलीले आज विहान हतियार सहित ४ जना लाई पक्राउ गरेको छ ।चेक जाँचको क्रममा पक्राउ परेका हरुमा सिरहा करजनहा ५ बस्ने सत्नयनारायण यादव धनुषा भरतपुर १ बस्ने विशेश्वर प्रसाद यादव दुलार कुमार यादव र शैलेन्द्र कुमार यादव रहेको सशस्त्र प्रहरी जनकपुरका प्रहरी उपरीक्षक शान्ति थापा ले बताएका छन ।’emबाट एक थान कटुवा पेस्तोल थ्री नट थ्रीका गोली एक थान र एउटा सुपी बरामद गरिएको छ ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: