• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

    Error: Twitter did not respond. Please wait a few minutes and refresh this page.

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

देश बिकाशका लागी प्रति ब्यक्ति एक रिङ्गेट

मलेशिया माघ ,१ – एसिया महादेशमा समाज सेवा गरे वापत प्रदान गरिने एसिया महादेशको सबै भन्दा बढि रकम र प्रतिष्ठित पुरस्कार म्यागसेसे अबार्ड सम्मान पाउनु भएका नेपालको बिकट म्याग्दीबासी महाबिर पुन द्धारा नेपालमा सँचालन भईरहेको वायरलेश तार रहित इन्टरनेट शिक्षा प्रणालि र वान डलर अफ अ मन्थ भन्ने महाबिर पुनको अभियानलाइ मलेशियावासी नेपालीहरुले सहयोग गरेका छन् हामीले पनि सहयोग गर्नु पर्छ र त्यो नै हाम्रो देश र समाज प्रतिको सेवा हो भन्ने सामाजिक भाबनाले ओतपोत केहि ब्यत्तिद्धारा यो अभियानलाई मलेशिया ब्यापि बनाउनको लागी प्रत्येक ब्यत्ति एक रिङ्गेट प्रत्येक महिना भन्ने अभियान सँचालन र महाबिर पुन जस्ता महान ब्याक्तिको अभियानमा सहयोग गरौं र नेपालको हरेक बिकट जिल्लामा पनि आधुनिक इन्टरनेट शिक्षा प्रणालीको बिकास होस भन्ने हेतुले सहयोगी हातहरु बढाएर सहयोग र रकम सँकलनको सुरुवात गरेका छन् जसको अगुवाई महेश चौधरी र टेकराज भट्टले गरिरहनु भएका छन् । सहयोगी हात बढाऔं केहि रकम सहयोग गरि महाबिर पुनको खाता नम्बरमा जम्मा गर्नेकाम भइरहेको छ ।

सहयोग गर्ने ब्यक्ति कम्पनि ठेगाना र रकम
सुरेन्द्र बोहरा आर एम १०,सन्त बहादुर लिम्बु १०,बुद्धिमान राई १०,मिन बहादुर मगर १०,दिर्ग पुन १०,रेशम खत्रि १०,र भिकुमार बर्देवा ०५धन थापा १०,खुम बहादुर राना मगर १०,नरेश जैसि ०४,ष्कभििब कयाब मभकष्नल ११ रोहित डगौरा २६एकोभेन्ट कन्ट्रकसन प्रेम भन्डारी र साथिहरु ०८ सुदुर पश्चिम सेवा समाजका साथिहरु ११नारायण मण्डल-फ्याक्स लाईन ०५दभकतभतभ दभचजबचम ८२ टेकराज भट्र ५४ जम्मा रकम आर।एम ३०१।- तिनसय एक महाबिर पुनको खातामा जम्मा गरिएको छ । जसमा यो अभियान लाइ अगाडि बढाउन पहल गर्ने मुख्य ब्यक्ति टेकराज भट्र ज्यू ले आफ्नो मलेसियामा ५४ महिना काम गरिरहेको अबस्थामा ५४ महिनाको एक रिङ्गेटको दरले आर एम ५४ सहयोग गर्नु भएको थियो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: