हतियार सहित चारजना पक्राउ

रोशनकुमार झा
जनकपुरधाम माघ १  -धनुषा जिल्लाको भरतपुर गाविस बाट सशस्त्र प्रहरीको गस्ती टोलीले आज विहान हतियार सहित ४ जना लाई पक्राउ गरेको छ ।चेक जाँचको क्रममा पक्राउ परेका हरुमा सिरहा करजनहा ५ बस्ने सत्नयनारायण यादव धनुषा भरतपुर १ बस्ने विशेश्वर प्रसाद यादव दुलार कुमार यादव र शैलेन्द्र कुमार यादव रहेको सशस्त्र प्रहरी जनकपुरका प्रहरी उपरीक्षक शान्ति थापा ले बताएका छन ।तिनीहरुबाट एक थान कटुवा पेस्तोल थ्री नट थ्रीका गोली एक थान र एउटा सुपी बरामद गरिएको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: