• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

एकीकृत जाच चौकी शिलान्यास रद्ध

बीरगंज, माघ २ भारतीय विदेशमन्त्री एसएम कृष्णाले आज गर्ने भनिएको पर्साको अलौ गाबिसस्थित बीरगंज एकीकृत जाच चौकीको शिलान्यास कार्यक्रम मौसमको प्रतिकुलताको कारण रद्ध भएको .
बाक्लो हुस्सु लागेको कारण भारतिय बिदेशमन्त्री कृष्णा शिलान्यास कार्यक्रममा आउन नसक्नु भएपछि पर्सा जिल्लाको अलौ गाबिसस्थित निर्माण हुन लागेको बीरगंज एकीकृत जाच चौकीको शिलान्यास कार्यक्रम रद्ध भएको हो रद्ध भएको जानकारी कार्यक्रमको निर्धारित समयभन्दा करिव दुइ घण्टापछि भौतीक योजना तथा निर्माण मन्त्रालयका सचिव दिप बस्नेतलले गराउनु भएको हो सचिव बस्नेतले शिलान्यास कार्यक्रम रद्ध भएकोमा दुख्ख ब्यक्त गर्दै जाच चौकीको निर्माण कार्यमा भने कुनै बाधा अवरोध नआउने दृढता ब्यक्त गर्नुभयो चौकी शिलान्यासको ’boutमा भने पून दुबै देश बसेर छलफल गरी यस’boutमा पछि जानकारी गराउने बताउनु भयो

नेपाल सरकारले उपलब्ध गराएको करिव ७१ हेक्टर भुभागमा भारत सरकारको सय करोड रुपैयाको लागतमा सर्वश्रेष्ठ अत्याधुनिक प्रविधि जडान समेतको बीरगंज एकीकृत जाच चौकीको स्थापना हुने भएको करिव १४ महिनाभित्रै निर्माण गरिसक्नु पर्ने जाच चौकीको स्थापनाले नेपाली उधोगी ब्यापारीहरुले स्थानको अभावमा तिर्दै आएको विलम्ब शुल्कबाट मुक्ति पाउने बरिष्ठ उधोगपति बाबुलाल अग्रवाल बताउनु हुन्छ अग्रवालले यसको निर्माणपछि सरकार ब्यापारी दुबैको समयको पनि बचत हुने दावी गर्नुहुन्छ ।चौकीको निर्माणले केवल उधोगी ब्यापारीको मात्रै नभई राष्ट्रिय राजश्व समेत बढाउछ बीरगंज उधोग बाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्माको दावी ’cause समयको बचत हुने बितिकै काम बढछ, काम बढेपछि रोजगारी बढछ, यसबाट राजश्वमा पनि बृद्धि हुने उनको दावी

आज विहान ११ बजे हुने भनिएको शिलान्यास कार्यक्रम शुरु हुनु पूर्व अलौ गाबिसका स्थानिय जनताले आफुहरुले दिएको जमिनमा बन्न लागेको एकीकृत जाच चौकीको नाम बीरगंज एकीकृत जाच चौकी राखेकोमा आपति जनाएका थिए स्थानियबासीको केहीवेरको विरोधपछि भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिवले हात जोडेर क्षमायाचना गर्दै, कागजमा अलौ लेखेर ब्यानर शिलास्तम्भमा टासेपछि मात्रै गाउलेले कार्यक्रम संचालन गर्न दिएका थिए

नेपाल सरकारले जाच चौकी निर्माणको लागि करिव ७१ हेक्टर जग्गा कब्जा गरेको सो भुभाग अलौ सिर्सिया गाबिस अर्न्तर्गत पर्ने भएकोले सिर्सिया गाबिसका स्थानिय बासिन्दाहरु पनि जाच चौकी भन्सारको नाम सिर्सिया, अलौ बीरगंज एकीकृत जाच चौकी राखिनुपर्छ भन्दै कार्यक्रम स्थलमै पुगेका थिए यदि नराखिएमा गाउलेहरुले यसको कडा बिरोध गर्ने चेतावनी दिएका छन् ।शिलान्यास समारोहमा भारतिय विदेशमन्त्री आउने भएकोले कार्यक्रम स्थल ’round सुरक्षाको लागि ब्यापक सुरक्षाकर्मीलाई परिचालन गरिएको थियो कडा चेकजाचको कारण कार्यक्रममा सहभागि हुन गएका पाहुना लगायत स्थानिय जनताहरुले निकै सकस भोग्नु परेको थियो सुरक्षाको नाममा पत्रकारलाई समेत मञ्च ’round जान दिईएको थिएन भने, छिन छिनमा सुरक्षाकर्मीको विशेष टोलीले मेटल डिटेक्टर लिएर मञ्च ’round आउने पाहुनाहरुको चेकजाच गरिरहेका थिए ।स्मरण रहोस यसअघि पनि सिर्सियाका स्थानिय बासिन्दाकै विरोधको कारण बीरगंज सुख्खा बन्दरगाहको नाम परिवर्तन गरी सिर्सिया सुख्खा बन्दरगाह राखिएको थियो

Advertisements

One Response

  1. Hi
    Dear yo blody indiyan le nepal lai bhikari banaun ma lageke cha baster

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: