• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

    Error: Twitter did not respond. Please wait a few minutes and refresh this page.

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

जेलबाट खुँखार अपराधीहरु फरार

तौलिहवा,कपिलवस्तु  माघ २ – पुन: सिरहा जेलब्रेक काण्डको सम्झना गराउने खालको घटना कपिलवस्तु जिल्ला कारागारमा घटेको छ । यो घटना सिरहाको भन्दा अलि फरक छ । हुनत दुवै घटनामा सुरक्षाकर्मीको निरीहता नै प्रष्ट हुन्छ । फरक यति हो कि सिरहा जेलबाट भाग्ने कैदीहरुले सुरक्षाकर्मीहरुको सुरक्षा व्यवस्थाको खिल्ली उडाउदै अगाडी बाट भाग्न सफल भएका थिए भने गएराती कपिलवस्तुको राणाकालिन समयमा निर्माण भएको बि.सं. १९९५ मा बनेको जेलबाट जघन्य अपराधका खुँखार अपराधीहरु सुरुंग खनेर भाग्न सफल भएका छन् । हास्यास्पद कुरा के हो भने सिरहा बाट कैदीहरु भाग्दा सामुन्ने बाट भागेका थिए यहाँ भने सुरक्षाकर्मीहरुले कैदीहरु भागेको आफूहरुलाई थाहा नै न भएको बताएका छन्। भाग्ने अपराधीहरु अदालतबाट प्रमाणित भई जेल सजाय काटिरहेका थिए। प्रहरीहरु अपराधि खोजबिनमा लागिरहेको बताईएको छ ।

कैदीहरुको अपराध र नाम

हातहतियार तथा खरखजाना -स्कुल मियाँ अन्सारी,बगेदो मुसलमान,केदार सहनी

कर्तब्य ज्यान मुदा – प्रभु तेली, राम्जस मुराउ ,श्रवण कुमार मौर्य

बलात्कार – सन्तकुमार पासी

लागु औषध – सन्तोष कहार

Advertisements

3 Responses

  1. keep up your good work Nepal Police , Government Of Nepal should award you for thing work..

  2. yo sab pulish ko kel ho baster hom minister

  3. chchi goverment ha ha ha ha ahan hoi chai goverment ham abhi katar des me chchi atta ta thuk phekla par 500 riyal fine aichch sikhu kichch napal goverment

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: