• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

कृष्णा जाँदै, खनाल आउँदै

काठमाडौं, माघ नेपालको तीन दिने भ्रमण पूरा गरी भारतीय विदेशमन्त्री एसएम कृष्णा आज स्वदेश फर्कदै हुनुहुन्छ ।आज अपरान्ह आफ्नो भ्रमणको उपलब्धी पत्रकार सम्म्लन मार्फत जानकारी गराइ उहाँ स्वदेश फर्कने भारतीय दुतावसले जनाएको .

त्यसअघि उहाँले सविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङसँग भेटवार्ता गर्नुहुने भेटवार्तामा संविधान लेखनमा आवश्यक सहयोग शान्तिप्रकृयाको पूर्णतालगायत विषयमा छलफल हुने बताइएको

विदेशमन्त्री कृष्णाले शनिबार राष्ट्रपति डा. रामबरण यादव, प्रधानमन्त्री माधवकुमार नेपाल, नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइराला, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालप्रचण्डलगायतसँग भेटवार्ता गर्नुभएको थियो

यसैबीच नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल झण्डै एक साता लामो भारत भ्रमण पूरा गरी आज स्वदेश फर्कदै हुनुहुन्छ पारिवारिक भ्रमणका लागि नयाँ दिल्ली हुँदै हरिद्वार गएको बताइएपनि उहाँको राजनीतिक भेटघाटबारे केही बताइएको छैन

भ्रमणका बेला अध्यक्ष खनाल रामदेवको योग शिविरसम्म पुगेको उहाँको निजि सचिबालयले जनाएको उहाँ अपरान्ह साढे बजेपछि स्वदेश आइपुग्नुहुनेछ

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: