कास्कीमा भूकम्प

माघ,४ – कास्की जिल्लाको लाहाचोक छेउछाउमा सोमबार भूकम्प गएको छ । सो भूकम्प ४.१ रेक्टर स्केलको रहेको खानी तथा भूगर्भ विभाग राष्टिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्प सोमबार १२ बजेर १ मिनेट मा गएको जनाईएको छ .भूकम्पको केन्द्र बिन्दु लाहाचोक छेउछाउ रहेको थियो ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: