प्रहरी कार्यशैली:हिजो फेला पारिएको इन्भेष्टमेन्ट बैंक अगाडिको बम आज निष्क्रिय पारिने

रोशनकुमार झा
जनकपुरधाम माघ ५ – प्रहरीको कार्यशैली र सक्रियता जनकपुरमा स्पष्ट देखिएको छ। जनकपुरको मिल्सएरिया स्थित नेपाल इन्भेष्टमेन्ट बैंकको शाखा कार्यालय अगाडी हिजो फेला पारिएको  बेबारिसे बमलाई आज निष्क्रिय पारिने प्रहरीद्वारा जनाईएको छ । फुलगेन हाउसींग कम्पलेक्स भवनमा बैंकका अतरिक्त विभिन्न व्यापारिक प्रतिष्ठानहरु रहेको छ । सो बम कुन समूहले र किन राखेको खुल्न सकेको छैन । घटना स्थलमा प्रहरी हिजैदेखि उपस्थित रहेका छन । बमलाई आज निष्कृय गरिने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । अहिले बमको चारै तिर सशस्त्र प्रहरीलाई राखिएको छ । सो बम ग्यास बम हुन सक्ने प्रहरीको आशंका रहेको छ ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: