• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

    Error: Twitter did not respond. Please wait a few minutes and refresh this page.

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

चिलाउने गाउँमा चिसोले एक युवकको मृत्यु

उदयपुर माघ ,५- शितलहर चिसोले गर्दा जनजीवन अत्याधिक प्रभावित भईरहेको बेला चिसोले गर्दा जल्पा चिलाउने गाबिसका १९ बर्षीय युवक उमेश मगरको मृत्यु भएको छ  ।  मगर क्षा १२ मा जनता बहुमुखी क्याम्पस मोतिगाडामा अध्ययन गर्दै थिए । जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको अनुसार चिसोले मृत्यु हुने उमेश मगर त्रियुगा नगरपालिका वडा न.१ बोक्सेमा अध्ययनको निम्ति डेरा लिएर बस्दै आईरहेकोमा उनको चिसोले गर्दा सुतिरहेकै अवस्थामा मृत्यु भएको हो  । जाडोले गर्दा गाइघाटमा मात्र तीनजनाको मृत्यु भईसकेको छ भने जनजीवन अत्यधिक प्रभावित हुदैगईरहेको छ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: