• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

बुटवलमा यौन व्यवसायी सहित दर्जन कम उमेरका बालिकाहरु पक्राउ

बुटवल,माघ ६ – बुटवलमा यौनजन्य कार्य अत्यधिक बढ्दै गईरहेको समयमा प्रहरीले बुटवलका चारवटा होटेलहरुमा छापा मारेर दर्जनौ कम उमेरका बालिकाहरुलाई नियन्त्रणमा लिएका छन् । डरलाग्दो खबर के छ भने त्यसरी छापा मारी समातिएका मध्ये कतिपय मात्र १३ बर्षिया बालिका पनि रहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ  । यति कम उमेरका बालिकाहरु यस्तो स्थितिमा आउनु पक्कै पनि समाज ,देशको निम्ति डरलाग्दो स्थितिको सृजना भईरहेको प्रष्ट अनुमान गर्न सकिन्छ  ।  समातिएका कतिपय कम उमेरका बालिकाहरुलाई उनीहरुको उमेरको ख्याल गर्दै प्रहरीले अभिभावकहरुको जिम्मा पनि लगाइसकेको ईप्रका बुटवलले जनाएको छ ।यसरि समातिएका बालिकाहरु र युवतीहरुलाई बुटवलस्थित  होटेलहरु बाट केहि युवक समेत पक्राउ गरेको हो  ।

समातिएका बालिका युवतीहरु सितको सोधपुछमा उनीहरुको स्पष्ट उमेर र कामको बारेमा स्पष्ट नखुलेको प्रहरीले जनाएको छ । हालसालै सरुवा भई बुटवल आउनुभएका प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले यस्तो यौनजन्य कार्यको बारेमा गानगुन थाहा पाएपछि सुरक्षा स्थिति कडा पार्दै प्रहरी कार्यवाही थालिएको जनाउनु भयो। बुटवलमा होटेलहरुमा यौनजन्य कामहरु बढ्न थालेपछि केहि होटेल व्यवसायीहरु र स्थानीयको पहलमा गुनासोहरु बाहिर आउन थालेपछि प्रहरीद्वारा सक्रिय भई छापा मार्ने काममा तिब्रता आएको स्थानीय एक बासिन्दाले जनाएका छन् ।

2 Responses

  1. yo samj ma kukriti falaun sadhan ho

  2. ke garne yar baye jati ko yuba sabee bidesh me cha ani keti haru ke garnrne t yar.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: