सिरहामा म्यानपावर एजेन्टको अपहरण

सिरहा लहान माघ ,६ – सिरहा जिल्लाको लक्ष्मीनिया गा.बि.स. वडा न.६ का एकजना म्यानपावरको कामगर्ने एजेन्टलाई केहि अज्ञात हतियारधारी समुहले अपहरण गरेका छन् । अपहरणमा पर्ने म्यानपावर एजेन्ट मन्टुन यादव हुन् । यादव आफ्नो घरमा सुतिरहेको समयमा आधा दर्जनको समुहमा आएका हतियारधारी समुहले बुधबार बिहान उनको अपहरण गरेका हुन् । यादवको अपहरणको कारण भने स्पष्ट भएको छैन भने उनको अपहरणको हालसम्म कुनैपनि समुहले जिम्मेवारी नलिएकोले उनको अपहरणको कारण बैदेशिक रोजगारीको सन्दर्भमा हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । अपहरणकारिहरुको खोजि कार्य भैरहेको प्रहरीले जनाएको छ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: