पर्सा देखि झापा सम्म एकै राज्य बनाउने घोषणा राजधानी जनकपुर हुने

जनकपुरधाम माघ ७ – मिथिलालाइ केन्द्र बनाएर पर्सा जिल्ला देखि झापा जिल्ला सम्म एक राज्य बनाउने राज्य पुनर्संरचना तथा शक्ति बांडफांड  समितिले निर्णय गरेको छ।समितिको बुधबार भएको बैठकले यो निर्णय गरेको हो। सो राज्यको नाम मिथिला भोजपुरा कोच मधेश राखिएको समितिको सदस्य एवम् नेकपा एमालेको पोलिटब्यूरो सदस्य रामचन्द्र झाले टिनेपाल सीताको कुराकानीमा बताउनुभयो।समितिले मिथिला भोजपुरा कोच मधेशको राजधानी जनकपुरलाई  राख्ने निर्णय गरेको छ।यस राज्यको निम्ति एमाले र एकीकृत नेकपा माओवादी बीचको आपसी सहमतिपछी सो निर्णय भएको हो। हुनत मधेशीदलहरु अहिलेपनि पुरा मधेशलाई एक राज्या बनाउने मांगमा अहिलेपनि अडिग रहेका छन्।

Advertisements

One Response

  1. aaba phere nepal ma prithivi narayan ko janma hunay bho

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: