सरस्वतीको मूर्ति सेलाउन गएका बालकको डुबेर मृत्यु

रोशन कुमार झा
जनकपुरधाम माघ ७ – सरस्वतीको मूर्ती लाई सेलाउन गएका एउटा विद्यार्थीको पोखरीमा डुबेर मृत्यु भएको छ ।धनुषा जिल्लाको हरिहर पुर गाविस ५ घर भएका १६ वर्षीय धनुक लाल महतोको मृत्यु भएको छ । दर्शनिया वोर्डिङ्ग स्कुलमा कक्षा ९मा अध्ययनरत महतो सरस्वती पूजाको अवसरमा सोहि विद्यालयको टोली संग मूर्ती सेलाउन महेन्द्र नगर स्थित दुधमति पोखरीमा गएका थिए ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: