• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

    Error: Twitter did not respond. Please wait a few minutes and refresh this page.

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

अज्ञात समुहद्वारा खुकुरी प्रहार

राधेश्याम राम
सिरहा समाचारदाता ,माघ ८ गते -गएराती सिरहामा अज्ञात समुहको खुकुरी प्रहारबाट एक जना गम्भीर घाईते भएका छन । घाईते हुनेमा सीतापुर गाबिस देबहरी बस्ने हरि नारायण यादबका ३० बर्षिय छोरा जयकुमार यादब रहेका छन । चार पाँच जनाको समुहमा आएका सो समुहले यादबलाई टाउकोमा खुकुरी प्रहार गरी गम्भीर घाईते बनाएको हो । यादबको टाउकोमा गहिरो चोट लागेको वडा प्रहरी कार्यालय लहानले जनाएको छ ।

Advertisements

One Response

  1. very bad dear mr kamal m ahile dubee airport bat lekdee chu tranjit ko time ma namste katar ka nepali parbasilai mero tarf bat sabee epali daju bai that didi bahni lai

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: