जाडो प्रकोप:सप्तरीमा थप एकको मृत्यु मर्नेको संख्या पच्चीस

राधेश्याम राम
सिरहा समाचारदाता ,माघ ८ गते – गएराती सप्तरीमा चिसोका कारण थप एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गमहरिया परवाहा गाबिस वडा नं. सात बस्ने ५० बर्षका गुलाब साह रहेका छन् । चिसोका कारण  मृत्यु हुनेको संख्या सप्तरीमा २५ पुगेको छ ।डेढ महिना देखि बढेको अत्याधिक चिसोका कारण पुर्बी तराईको जनजीब प्रभाबित भएको छ । बिहानै देखि चल्ने चिसो हावा र शीतलहरीका कारण सडकमा मानिसको चहलपहल समेत घटेको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: