• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

मलेशियामा नेपाली कन्सर्टको प्रचार प्रसार तिब्र

क्वालालम्पुर । यही चाइनिज नयाँ बर्षको अवसरमा नेपाल पत्रकार महासंघ शाखा मलेसिया र प्रवासी तामाङ एकता समाजद्धारा आयोजित तथा डिजि टेलिकम्युनिकेशनद्धारा प्रायोजित नयाँ बर्ष कन्सर्ट २०१० को प्रचार प्रसार तिब्र अगाडि बढेको छ ।

सोमबारदेखि औपचारीक रुपमा सुरु गरेको प्रचार(प्रसार कार्यक्रम अन्र्तगत सोमबार अमनपुरी बुधबार सुङगाईबुलो शाहआलम लगायतका स्थानहरुमा कार्यरत नेपालीहरुको होस्टेल-होस्टेल पुगी प्रचार प्रसार कार्यक्रम अगाडि बढाएको छ प्रचार प्रसारको लागि विपीन राई रुसाहाङ चेम्जोङ कोपिला गौतम धनबहादुर खड्का बिजय गुरागाईं इश्वरी ढकाल र जोहोर क्षेत्रका लागि पासाङ लामा देबेन्द्र सुर्केली सुमन केसी रमेश मल्ल छवीलाल गिरी लगायतले मलेसियाव्यापी प्रचार-प्रसार कार्यक्रम अगाडि बढाएको छ ।

One Response

  1. good jobs….

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: