चिसो वाट बच्न राहत स्वरुप सिरहामा कम्वल वितरण

राधेश्याम राम
माघ ९ गते – वितग कही दिन यता अत्याधिक वढेको शितलहर कारण अति प्रभावित वनेका सिरहाका ६ गाविसमा वसोवास गरिरहेका दलित विप्पन वर्गिय परिवारलाई राहत स्वरुप कम्वल वितरण गरेका छन । नेपाल जपान ईकोनोमी संस्थाले सिरहाको हनुमाननगर प्रम थलहा कटहा लक्ष्मीपुर र शारस्वर लगायत ६ वटा गाविसमा वसोवास गरिरहेका ६० जना लाई कम्मल वितरण गरेको समाद सहकर्मी रामभरोसी यादवले जनकारी दिनु भएको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: