• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

नेपाल जनता पार्टीको रिले अनशन

बीरगंज, माघ ९, नेपाल जनता पार्टीले हिन्दु राष्ट्र कायम गरां, गाई आमाको रक्षा गरौ भन्ने नारा सहित हिजोबाट बीरगंजमा दुइ दिने रिले अनशनमा बसेका छन् ।,,
पार्टीले संघीय लोकतान्त्रिक हिन्दु राष्ट्र नेपाल घोषणा गरियोस र हिन्दु राष्ट्रको लागि जनमत संग्रह गरियोस र गाई हत्यामा पूर्रण प्रतिबन्ध गरियोस जस्ता १४ बुदे माग सहित पार्टीका केन्द्रिय महासचिव विनय यादबको संयोकत्वमा पार्टीका ६ जना हिजो बाट रिले अनशनमा बसेका छन् । अनसन बस्नेमा जिल्ला संयोजक मुरलीमनोहर मित्रुका, श्री श्री १०८ श्री बाबा सोनालाल दास महाराज, स्वामी गौरीशंकर अधिकारी, स्वामी लक्ष्मीदास कोतवालु र श्रीमती गायत्रीदेवी तिवारी रहेका छन् ।
हिजो दिउसो १२ बजेबाट बसेको रिले अनशन आजसाझ ८ बजेसम्म रहने महासचिव यादबले बताउनु भएको छ ।

One Response

  1. I don’t know why peoples of Madhesh are going behind Indian parties.If you means madhesh are fighting for ours rights then we have to build ourself not by some one else.Madhesh are strong but not weak one.Please stop following others.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: