मृत अवस्थामा युवकको लाश बरामद

बारा, माघ १०  – शनिवार दिउँसो एकजना युवकको लाश फेला परेको छ  । फेटा वडा न.- ४ को गण्डक नहरमा फेला परेको सो लाशमा घाटी, टाउको लगायत शरीरको धेरैजसो स्थानमा चोटपटक देखिएको प्रहरीले जनाएको छ । प्रहरीको अनुसार लाश संगै छेउमा  मोटरसाइकल पनि बरामद भएको छ  । २८ बर्षीय युवकको लाश बाराको रघुनाथपुर वडा न.८ का अशोक पाण्डेयको रहेको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुमान अनुसार बिरगंजबाट बि आर २२ ए ५५७८ नम्बर भएको भारतीय मोटरसाइकल चढी आउदै गरेको समयमा पाण्डेयको हत्या गरिएको हुनुपर्छ तर हालसम्म हत्याको कुनै पनि ठोस् कारण भने पता नलागेको बताउछन । घटनाको सम्बन्धमा प्रहरी अनुसन्धान भईरहेको जनाइएको छ  ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: