कर्मचारीहरुको आन्दोलनले सर्बसाधारण प्रभावित

राधेश्याम राम
सिरहा लहान ,माघ ११ – विगतमा भएको सहमति कार्यान्वयनको माँग गर्दै पुन आन्दोलनमा उत्रेका स्थानिय निकायका कर्मचारीहरुको आन्दोलनका कारण सर्वसाधारणको कामकाज प्रभावित बनेका छन ।सरकार र स्थानिय निकायका कर्मचारीहरुको बिचमा भएको सहमति अभिलम्ब कार्यान्वयनको माँग गर्दै विगत चार दिन देखी स्थानिय निकायका कर्मचारीहरु पुन आन्दोलनमा उत्रेका हुन । स्थानिय निकायका कर्मचारीहरुको आन्दोलनका कारण सिरहा र सप्तरीको विभिन्न गाविसबाट आएका सयौ सेवा ग्राहिहरु बिना कामकै रित्तै हात आ आफनो घर फर्किन बाध्य भएको सेवाग्राहीहरुको गुनासो रहेको छ ।

सहमति कार्यान्वयनको माँग गर्दै जिल्ला विकास समितिनगरपालिका र गाविसका कर्मचारीहरु आन्दोलनमा उत्रेका हुन । यता कर्मचारीहरुको आन्दोलनका कारण नगरको विभिन्न स्थानबाट फोहर मैलाहरु नउठाउँदा नगर दुर्गन्धित बनेको नगरबासीहरुको गुनासो रहेको छ ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: