• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

हतियार सहित लुटेराहरु पक्राउ सबै बिस बर्ष मुनिका

सर्लाही मलंगवा माघ ११ – बिधुतिय गतिमा अपराधी प्रवृति बढिरहेको तराईमा अपराधले खासगरी नयाँ पुस्तामा डेरा जमाईरहेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाए अनुसार हिजो आइतवार पाँचजना बिसबर्ष मुनिका युवाहरु एकजनालाई हरकटवा वडा न.५ मा पर्ने बाटोमा हतियार देखाएर लुट्दै गरेको अवस्थामा प्रहरीको गस्ती टोलीले पक्राउ गरेका छन् । लुटेराहरुलाइ मानपुर वडा न. ३ का धिरेन्द्र यादवलाई लुटिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेका हुन् ।

पक्राउपर्नेहरुमा श्रीपुर वडा न. ७ का १८ वर्षीय मधुकान्त चौधरी , श्रीपुरकै वडा न. ४का १९ वर्षीय सुरेन्द्र यादव रहेका छन् भने श्रीपुरकै  वडा न.१ का अर्का लुटेरा २० बर्षीय सुनिलकुमार यादव रहेको प्रहरीले जनाएको छ । लुटेरा समुहमा पक्राउ परेका अर्का मानपुर वडा न. ३ का १९ बर्षीय सुरेन्द्र महतो छन् भने अर्का लुटेरा रहेका छन बरहथवा वडा न. ५ का १८ बर्षीय पंकजकुमार दास। पक्राउपरेका हरुबाट प्रहरीले एकथान नलकटुवा बन्दुक सहित चार राउण्ड गोलि बरामद गरेको छ ।

3 Responses

  1. sanskar nai bhai sake ko chha aaba daku lutera banna ne

  2. doha qatar

  3. madhesi form
    prem ak jivan jivan aichh

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: