• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

    Error: Twitter did not respond. Please wait a few minutes and refresh this page.

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

फोरम नेपालद्धारा मसाल जुलुस

बीरगंज, माघ १२, मधेसी जनअधिकार फोरम नेपालले हिजो बेलुका ४:१५ बजे बीरगंजमा विशाल मसाल जुलुस निकालेको थियो ।mm
फोरमले आफनो पूर्व घोषित कार्यक्रम अर्न्तर्गत हिजो बीरगंजको घण्टाघरचौकबाट निकालेको मसाल जुलुस नगर परिक्रमा पश्चात माईस्थान चौकमा पुगी सम्पन्न भएको थियो ।
सरकारसंग भएको २२ बुदे र ८ बुदे सम्झौता यथास्र्रि कार्यान्वयन गर्नु पर्ने र १४ वटा संघीय राज्यको घोषणा गरी मधेसमाथि षडयन्त्र गर्न लागेको भन्दै हिजो मसाल जुलुस निकालेको थियो । फोरमका जिल्ला अध्यक्ष शशिकपुर मियाको अध्यक्षतामा निस्केको मसाल रयालीमा पार्टी निकट विभिन्न भातृ संगठनको समेत सहभागिता रहेको थियो । रयालीमा पुरुष र महिला गरी करिव अढाइ सय मानिसको सहभागिता रहेको थियो ।

One Response

  1. thanks madhesi foram kunai pani halt ma madhesh lai 1madhesh 1 pardesh banaunu parchha chahe tayas ko lagi pahadi neta haru sang jan yudh garnu parchha bhane madhesi janta taiyar chha upendra jiyu……………………………..

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: