लागु औषधवारे बुझाई गलत :नार्कोनन नेपाल

सप्तरी १३ माघ ।नार्कोनन नेपालका राष्ट्रिय निर्देशक वसन्तराज कुँवरले लागु औषधवारे बुझाई गलत भएका कारणले नै यसले अहिले विकराल रुप धारण गर्दै गएको तथ्य औल्याएको छन् । लागु औषध विरुद्ध चेतना जगाउन सप्तरी पुगेका कुँवरले राजविराजमा स्थानिय साचारकर्मीहरुसितको भेटघाटमा भने यस्ता चिजले मजा दिन्छन भन्ने एक पक्षिय सन्देश गएकै कारण लागुपदार्थ सेवन गर्नेहरुको संख्या अत्यधिक वढदै गएको छ ।

लठयाउने लागु पदार्थले एडिक्ट वनाउछ भन्ने मानिसले बुझने सकेन्न् । ड्रगस लागु पदार्थ सेवन गर्ने व्यक्तिमा जिम्मेवारी वोधको अभाव हुने हुनाले उनीहरुको कार्यक्षमता समेत शिथिल वन्दा राष्ट्रले त्यसता जनशक्तिवाट कुनै लाभ नपाउने वरु उल्टै परिवार तथा समाजकालागि उनीहरु बोझ वन्ने गरेको उनको भनाई थियो । लागु औषध सेवनमा लागेकाहरुले चोरी गरेरै भएपनि नशा नलिई नछोडने गरेको र प्रहरीले पनि पिटेरै त्यस्तालाई तहलगाउने परम्परा अझै नसुधि्रएको वताउदै पूर्व प्रहरी वरिष्ट उपरिक्षक समेत रहेका कुँवरले त्यस्तालाई कुटपिट गरेपनि नदुख्ने हुँदा कुटनु नहुने वताए ।

मानिस भनेको शरिर नभई आत्मा हो उनले भने सोच्ने र निर्णय गर्ने काम आत्माले गर्छ तर ड्रगस खाए पछि यो क्षमता स्वतह समाप्त हुन्छ ड्रगस सेवनको कुलतमा लागनेहरुले आफनै घरमा सरसमान चोरी गरी वेच्न पछि नपर्ने गरेकाले उनीहरु पेसेवर चोर भन्दा पनि निकि्रसट रहेको कुँवरको भनाई छ । लागु पदार्थ सेवन गरी मातेको अवस्थालाई पागलपन्नको संज्ञा दिदै उनले ७ हजार ५ सय वर्ष अघि गाँजा वाट सुरु भएको लागु औषधको सेवन अहिले सुई टयावलेट लगायत विभिन्न रुपमा वजारमा आईरहेको वताए ।

उनले रागीको दुखाई कम गर्न लठयाउन प्रयोग हुने औषधी समेत लाई नशाको रुपमा प्रयोग गरी दुरुपयोग भई रहेको दावी गरे । नशाको मस्तीमा रमाउने भन्दै निस्केका हिप्पीहरुले सुरुमा यो विकृति फैलाए पछि यो अहिले उतेजना वढाएर अपराधिक काममा समेत प्रयोग भएको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: