चाइनिज हतियार सहित एक पक्राउ अन्य फरार

सुनसरी माघ १४ – हिजो बुधवारको साँझ प्रहरीले एकजना हतियार सहित पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्ने सुनसरी बराहक्षेत्रका स्थानीय बासिन्दा काजि थापा हुन् । थापालाई चाइनिज पेस्तोल सहित बराहक्षेत्र बाटै पक्राउ गरिएको थियो भने उनि संगै रहेका अर्का चारजना भने भाग्न सफल भएको प्रहरीले बताए । भाग्ने अपराधीहरुको खोजतलास जारी रहेको सुनसरी प्रहरीले जनाएको छ । नेपालमा अहिले हतियार सहित समातिनु आम कुरा हुदै गईरहेको छ। प्रायजसो हतियार सहित समातिने हरु युवावर्ग नै रहने गरेको समबन्धित निकायले जनाएको छ।

// online stats

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: