चन्दा आरोपमा अस्सी बर्षिया बृद्धा पक्राउ

लहान माघ १४- सिरहाको गोलवजार प्रहरीले असनपुर गाविस ८ वस्ने ८० वर्षिया बृद्धा साजन महरा लाई टेलीफोनवाट चन्दा मागेको आरोपमा अनुसंधानका लागी पक्राउ गरेको छ। बुधबार साँझ आफ्नो निजी निवासवाट पक्राउ परेका महरालाई आवश्यक अनुसंधानका लागी थुनामा राखिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । महराले प्रयोग गर्दे आईरहेको मेरोमोवाईलको नम्वर वाट सिरहाका कर्मचारी तथा व्यापारी लाई धम्कि आउने चन्दा माँगने अपहरण गर्ने धम्की आउने गरेकोले महरालाई पक्राउ गरिको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: