• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

आशंकाको आधारमा तीनजना पक्राउ

जनकपुरधाम माघ १५ – धनुषाको पूर्वीक्षेत्रमा आपराधिक गतिविधि बढेपछी प्रहरीले छापामारी गरि आशंकाको आधारमा तीन जनालाई  पक्राउ गरेको छ।इलाका प्रहरी कार्यालय औरहीबाट खटेको प्रहरीको गस्ती टोलीले औरही गाविसको कपटौल बाट राति कपटौल ८ बस्ने संजीवन पासवान र भारत विहारको मधुवनी जिल्लाको  बासोपट्टी थाना अन्तर्गत कौआहा बस्ने राकेश पासवानलाई पक्राउ गरेको छ।कौआहा निवासी राकेश आफ्नो ससुरालिमा बस्दै आइरहेका थिए ।

दुबैजनालाई छापामारी गरि स्थानीय राम चन्द्र साह र राजीव मण्डलको घर बाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय औरहीको प्रहरी नायव निरीक्षक दिपेन्द्र यादवले जानकारी दिनुभएको छ ।यसैबीच लखौरी गाउँबाट स्थानीय युनुस राइनलाइ पनि प्रहरीले पक्राउ गरेको छ ।धनुषा जिल्लाको पूर्वी क्षेत्रमा बुधवार राति आपराधिक घटना घटेपछि  प्रहरीलाई आशंका लागेर विभिन्न स्थानहरुमा छापामारी गरेको छ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: