नयाँ बर्ष कन्सर्ट २०१० प्रचार-प्रसार नेपाली होस्टेल होस्टेलमा

मलेशिया क्वालालम्पुर माघ१५-नयाँ बर्ष कन्सर्ट २०१० को प्रचार प्रसार टोली श्रीमुढा पोर्टकेलाङ काजाङ सिमुनीया पोर्टकेलाङ पुचोङ दामानसारा र जोहोरबारुस्थित बातुपाहात देशाचेम्मरलाङ सेनाङ लगायत नेपाली होस्टेलहोस्टेलमा पुगेको छ । नेपाल पत्रकार महासंघ शाखा मलेसिया र प्रवासी तामाङ एकता समाजद्धारा आयोजित नयाँ बर्ष कन्सर्ट २०१० सफलतापूर्वक सम्पन्न गर्नका लागि यहाँ रहेका विभिन्न संघ-संस्थाहरुको सहयोगमा प्रचार-प्रसार तिब्र अगाडि बढेको छ ।

जोहोरबारुस्थित देवान बन्डाराया स्टडियमस्थित १४ फेब्रअरीका दिन १२ हजार दर्शक र क्वालालम्पुरस्थित चिन्वा अडिटोरियम हलमा १५ र १६ फेब्रअरी दुई दिन गरी १० हजार दर्शक जम्मा गर्ने योजना सफलतापूर्वक सम्पन्न हुने प्रचार प्रसार टोलिले जनाएको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: