• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

लाल मधेस चलचित्र बीरगंजमा प्रदर्शन हुने

बीरगंज, माघ १५, अमिना मुविज प्रा.लि. बिराटनगरले आज बीरगंजमा पत्रकार सम्मेलनको आयोजना गरी हिन्दी भाषमा निर्माण भएको लाल मधेस चलचित्र बीरगंजमा प्रदर्शन गर्ने जानकारी गराएको छ ।mm
निर्माता सलिम अंसारीद्धारा जम्मा १८ लाख रुपैयामा १३ दिनमै निर्माण गरेको लाल मधेस भाषाको कारण केही समय विवादमा रहे पनि अन्ततोगत्वा नेपालको केन्द्रिय सेन्सर बोर्डले प्रदर्शनको लागि अनुमति दिएपछि यसलाई बिराटनगर र जनकपुरको हलमा प्रदर्शन गरिसकेको आयोजकले जानकारी दिएको छ ।
मधेस आन्दोलनलाई समेटेर तयार पारेको लाल मधेस प्रदर्शन गरिएको स्थानमा सफल रहेको चलचित्रका नायक सलिम अंसारीको छ । उनले अब बीरगंजमा पनि छिट्टै नै प्रदर्शन गर्ने तयारीमा रहेकोले पत्रकार सम्मेलन गरेको जानकारी गराए । चलचित्रमा लक्ष्मण यादब, राजेश भगत, महेश सहनी, अजय साह, ख्वाजा खान, समिक्षा कार्की, रोजिना बस्नेत आदिले अभिनय गरेका छन भने, चलचित्रमा सलिम अंसारी र नितु गोश्वामीले आफनो स्वर दिएका छन् । चलचित्रको निर्देशन रुपेन्दर बर्माले गरेका छन् ।
कार्यक्रम आयोजनामा स्वतन्त्र मधेसी युवा फोर्स र मधेस नवनिर्माण सेनाको विशेष सहयोग रहेको आयोजकले जानकारी गराएको छ ।

3 Responses

  1. I request all young madhesh to make movie on madhesh in madhesi languages not in hindi…………because first we have to give main importance to ours languages then hindi……………

    • Suniil Adhikary i live your comment i am also with you.

      • HI DEAR NICE TO LISTEN UR COMMENTS I M STRONGLY AGREED WITH U PEOPLE JAY MADHESH ………

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: