रुपा हत्याकाण्डमा मानव अधिकारवादीको डेलिगेशन

जनकपुरधाम माघ १६ – रुपाको हत्याकाण्डको छानविनमा प्रहरीले तदारुकता नदेखाएको आरोप लगाउदै मानवअधिकारवादी हरुको एउटा टोली प्रमुख जिल्ला अधिकारी समक्ष शुक्रवार डेलिगेशन गएको थियो। महिला हिँसा तथा बालविवाह विरुद्धको संजालको संयोजक रामभरत साहको नेतृत्वमा गएको एउटा टोलीले प्रमुख जिल्ला अधिकारी वेदबहादुर कार्कीलाई घटनाको जाँच पडतालमा कडाई गर्नको निम्ति प्रहरीलाई  निर्देशन दिन माँग गरेको छ । टोली घटनास्थल रुपाको ससुरालिमा निरीक्षण गर्न तथा अभियुक्तहरुलाई पक्राउ गर्न माँग गरेको संयोजक साहले बताए। साहले प्रजिअ कार्की घटना प्रति आफै गम्भीर रहेको र अभियुक्तहरु दोषी पाईएमा कार्यवाही गर्न आफै तैयार रहेको बताए।

घटना सम्बन्धमा आफै जाँचबुझ गर्ने पनि कार्कीले आश्वासन दिएको साहले बताए ।यसभन्दा पूर्व महिला मानवअधिकारकर्मी हरुको शुक्रवार  परिवार नियोजन संघको कार्यालयममा भएको बैठकमा प्रहरीले घटनालाई तोडमरोड गर्न चाहेको ठहर गरेको थियो ।रुपालाई ससुरा काव्य नारायण लाल कर्ण र पति सतिश कर्णले दाइजोका कारण हत्या गरेको रुपाकी आमा अनीलाले आरोप लगाएकी छिन।

Advertisements

One Response

  1. THIS IS GREAT STEP AGAINST DOWARY AND MUST BE NEED TO PUNISHMENT WHO ARE INVOLVE TO DO THIS KIND OF ASHEMED TASK..DOWARY IS REALLY CURSE FOR OUR MITHILA CULTURE AND I HATE IT .

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: