• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

बन्द हडताल नगर्न बृहतरको अपील

जनकपुरधाम माघ १६ – मिथिला महोत्सव २०६६ सफल बनाउनको निम्ति चैत्र १ गते देखि चैत्र १५ गतेसम्म बन्द हडताल र चक्काजाम सहितको कार्यक्रम नगर्न वृहत्तर जनकपुर क्षेत्र विकास परिषदले सबै पक्ष संग अपील गरेको छ। परिषदको अध्यक्ष दिगम्वर रायको अध्यक्षतामा शुक्रवार भएको राजनीतिक दलहरुको बैठकमा महोत्सव स्थल तिरहुतिया गाछीमा महोत्सवको तैयारी भैरहेकोले अहिले त्यहाँ कुनै प्रकारको कार्यक्रम हरु नराख्न आग्रह गर्नुभएको छ ।

महोत्सवको सफलताको निम्ति अनुगमन पर्यवेक्षण तथा निरीक्षणको निम्ति एकीकृत माओवादीको केन्द्रीय सल्लाहकार असर्फी मिनवार यादवको  संयोजकत्वमा सर्वदलीय संयन्त्र गठन गरिएको छ।बैठक बाट महोत्सवको सफलताको निम्ति आ आफ्नो क्षेत्र बाट सहयोग गर्न सबै पक्षलाई आग्रह गरिएको छ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: