• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

रेडक्रसको सामान माओवादी नियन्त्रणमा

जनकपुरधाम माघ १७ – नेपाल रेडक्रस सोसाइटी धनुषाको जनकपुरको उतिमपुर स्थित गोदाम स्थल बाट एउटा ट्रयाक्टरमा लैजादै गरेको सामानलाई एकीकृत नेकपा माओवादीहरुले रोक लगाएको छ। माओवादीको अवरोधको कारण ट्रेक्टरमा राखिएको सामानलाई पुन: गोदाम घरमा राखिएको थियो। प्रत्यक्षदर्शी हरुको अनुसार शनिवर दुइ बजेतिर आधा दर्जनको संख्यामा रहेको माओवादी कार्यकर्ताहरुले रेडक्रसको उपसभापति अशोक पाण्डेको नेतृत्वमा ट्रयाक्टरमा सामानहरु  राखिरहेको अवस्थामा अवरोध गरेको थियो।

माओवादीको धनुषा निर्वाचन क्षेत्र नं.४ को सचिव नन्दकिशोर झाले राहतको रुपमा बाड्न आएको सामानहरु विक्री गर्नको निम्ति बजारमा लागिरहेकोले अवरोध गरिएको बताए। झाले प्रत्येक हप्ता यहीबाट सामनाहरु बजारमा बिक्रि गरिदै आइरहेको आरोप लगाएका छन्। रेडक्रसको उपसभापति अशोक पाण्डेले भने माओवादीको आरोप निराधार रहेको भन्दै उतिमपुरको गोदामबाट धनुषाको बरहरी बजारमा रहेको गोदाममा लगिदै गरेको थियो भन्दै उनले समान उतिमपुरबाट खाली गर्ने जानकारी पुरा कार्यसमितिलाइ रहेको दावी गरे । ज १ त ३९७७ नम्बरके ट्रयाक्टरमा उनले सामान लाग्दै गरेका थिए ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: